‘कान्स फिल्म फेस्टिभल’का लागि फ्रान्स उड्दै अभिनेत्री सुरक्षा

अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुने भएकी छन् । फ्रान्समा  मंगलबारबाट आयोजना हुने फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् । यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् ।कान्सका लागि उनी मंगलबारनै फ्रान्स उड्दैछिन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थि

सम्बन्धित सामग्री

कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार सुरक्षा

काठमाडौं । नेपाली अभिनेत्री सुरक्षा पन्त विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुने भएकी छन् । उनी कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुनका लागि मंगलबार फ्रान्स जाँदैछिन् ।   अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त...

सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।  कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई […]

कान्स फिल्म फेस्टिभलमा छनोट भयो सर्ट फिल्म 'लोरी'

नेपाली सर्ट फिल्म 'लोरी' 'कान्स फिल्म फेस्टिभल' मा छनोट भएको छ। अविनाशविक्रम शाह निर्देशित १४ मिनेटको फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको हो। कान्सले अफिसियल पेजमार्फत मनोनयन छनोटमा परेका फिल्महरूको सुचि सार्वजनिक गरेको हो। सर्ट फिल्मतर्फ ‘लोरी’ सहित ९ फिल्महरू छनोटमा परेका हुन्। नेपालले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र

कान्स रेड कार्पेटमा बलिउड अभिनेत्रीहरुको पहिरनको चर्चा :: Pahilopost.com

७२ औं अन्तराष्ट्रिय कान्स फिल्म फेस्टिभल २०१९, मे १४ देखि सुरु भएको छ। यसै अवसरमा कान्स रेड कार्पेटमा सहभागी हुन बलिउड र हलिउडका कलाकारहरु फ्रान्स पुगिसकेका छन् । यसपटक नेपालको प्रतिनिधित्व गर्दैै अभिनेत्री प्रियांका कार्की पनि पहिलो पटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पुगेकी छिन् । बलिउडबाट अभिनेत्री ऐश्वर्य