कान्सको ‘रेड कार्पेट’मा ‘रेड ड्रेस’मै सजिएकी सुरक्षा

काठमाडौं : नायिका सुरक्षा पन्त अहिले फ्रान्सको कान्समा छिन्। ७५औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन्। ‘द एट माउन्टेन्स’मा अभिनय गरेकी उनले कान्स फिल्म फेस्टिभलमा सोही फिल्मको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। ‘द एट माउन्टेन्स’ बुधवार प्रिमियर गरिएको थियो। उनले कान्स फिल्म फेस्टिभलको ‘रेड कार्पेट’मा वाक समेत…