कान्स फेस्टिबलमा सुरक्षा पन्त

काठमाडौं । ७५ औँ कान्स फिल्म फेस्टिभल २०२२ गत मंगलबारबाट फ्रान्समा सुरु भएको छ । यो महोत्सब मे २८ सम्म चल्नेछ । फिल्म फेस्टिभल मनोरञ्जन उद्योगमा धेरै कलाकार, सेलिब्रेटी र फ्यानहरूले प्रतिक्षा गर्ने उच्च–प्रत्याशित र प्रतिष्ठित कार्यक्रमहरू मध्ये एक हो । जसमा उद्योगका केही उत्कृष्ट कलाकारहरुको सहभागिता रहनेछ । यो महोत्सबमा सहभागी हुन अहिले विश्वबाट […] The post कान्स फेस्टिबलमा सुरक्षा पन्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोक सेवा परीक्षामा कान्स रेड कार्पेटबारे प्रश्न सोधिएकोमा अभिनेत्री पन्त खुसी

काठमाडौँ । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेड कार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । आफू अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । कान्स रेड कार्पेटमा हिँडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो […]

लोकसेवा परीक्षामा कान्स रेडकार्पेटबारे प्रश्न सोधिएकोमा सुरक्षा खुसी

काठमाडौं । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो । कान्स रेडकार्पेटमा […]

कान्स रेड कार्पेटमा अभिनेत्री सुरक्षा पन्त

कान्स फिल्म फेस्टिभल–०२२ फ्रान्समा जारी छ । यो फेस्टिवलमा सहभागिता जनाउने सपना विश्वका हरेक कलाकर्मी र फिल्म पारखीले देखेका हुन्छन् । तर, कमै मात्रको त्यो सपना पूरा हुन्छ ।  यस वर्ष...

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

काठमाडौं– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् । यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् […]

कान्स फिल्म फेस्टिवलमा सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार बनेकी छिन् ।

कान्स फिल्म फेस्टिभलमा भाग लिने पहिलो नेपाली नायिका सुरक्षा पन्त

वैशाख ५, काठमाडौ । नेपाली  चलचित्र जगतकी नायिका सुरक्षा पन्त फ्रान्समा हुने ७५ औं वार्षिक कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली नायिका भएकी छन् ।  पन्तले अभिनय गरेको बेल्जियमको चलचित्र ‘द एट माउन्टेन्स’ कान्स फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट भएको छ । उनले अभिनय गरेको उक्त चलचित्र नेपालको मनाङ जिल्लामा सुटिङ भएको थियो । पन्त मंगलवारनै फ्रान्स पुगी सकेकी छन् । उनले अभिनय गरेको फिल्म द एट माउन्टेन्स बुधवार कान्समा प्रिमियर भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन् । सन् २०१९ को अन्त्यदेखि शुरु भएको कोरोना महामारीका कारण रोकिएको चलचित्र महोत्सव फ्रान्समा मंगलवारदेखि जारी छ । पन्त अभिनित द एट माउन्टेन्स चलचित्र उपन्यास द एट माउन्टेन्समा आधारित मित्रताको कथा हो । उक्त फिल्म फेस्टिभलमा अभिनेत्री पन्त प्रिमियर, प्रेस मिट र फोटोसुटलगायतका कार्यक्रममा पनि सहभागी हुने छिन् । त्यसैगरि, नेपालबाट अर्को चलचित्र लोरीको टोली पनि उक्त फिल्म फेस्टिभलमा सहभागी छ । यो फिल्म नेपालबाट नेपालको प्रतिनिधित्व गर्दै आधिकारिक रूपमा छनोट भएको पहिलो चलचित्र हो । अविनाश विक्रम शाहको निर्देशनमा बनेको उक्त चलचित्रले १४० ओटा देशका ३ हजार ५०० भन्दा बढी चलचित्रमध्ये शीर्ष नौ मा परेको छ । उक्त चलचित्रले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुआनियाका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ। साथै, उक्त महोत्सभमा २५ ओटा फिल्म प्रमुख विधामा छनोट भएका छन् ।

सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।  कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई […]

फिल्म प्रिमियरमा भाग लिन सुरक्षा पन्त आज कान्सतर्फ प्रस्थान गर्दै

काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागि हुने भएकी छन् । आफू अभिनित फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । दिउँसो २ बजे उनी फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको सो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी […]

‘कान्स फिल्म फेस्टिभल’का लागि फ्रान्स उड्दै अभिनेत्री सुरक्षा

अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुने भएकी छन् । फ्रान्समा  मंगलबारबाट आयोजना हुने फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् । यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् ।कान्सका लागि उनी मंगलबारनै फ्रान्स उड्दैछिन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थि