कोपमा नेपालले उठाउने एजेन्डाको तयारी

जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण कालान्तरमा प्राणीहरूको अस्तित्व संकटमा पर्न सक्ने भन्दै विश्वका वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसका रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ ।

सम्बन्धित सामग्री

कोपमा गरिब देशका एजेन्डा

संयुक्त राष्ट्र सङ्घको आयोजनामा हुने अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन संसार भरीका विभिन्न देशका नेताहरू संयुक्त अरब इमिरेट्समा भेला हुँदै छन्। अहिले जीवाश्म इन्धनको बढ्दो प्रयोग र यसले मानव जीवनमा परेको सङ्कटका कारण हरेक विषयमा धेरै हतार गर्न आवश्यक भइसकेको छ। तथापि संसारका धेरै देशका नेतृत्वले यसमा आवश्यक ध्यान नदिएको गुनासो सुनिएको छ। तातो […]

कोपमा सहयोग माग्दैनौँ, अधिकार स्थापित गर्ने हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा सहयोगको याचना नगर्ने बताएका छन् । उनले सम्मेलनकै नेतृत्व गर्दै अधिकार स्थापित गर्ने बताएका हुन् ।  प्रधानमन्त्री...

कोपमा भएका निर्णयलाई सान्दर्भिक बनाउन आन्तरिक गृहकार्य थाल्नुपर्छ

एक दशकभन्दा बढी जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर जलवायु परिवर्तनको मुद्दामा बुलन्द आवाज उठाउने व्यक्तिहरूमध्ये अग्रस्थानमा आउने नाम हो- मञ्जित ढकाल । वातावरण संरक्षण कोषको पूर्वसदस्य, हरित जलवायु कोषको बोर्ड सदस्यको सल्लाहकार, अतिकम विकसित राष्ट्रहरूको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय छलफलहरूमा समेत ढकाल सल्लाहकार छन् । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ इजिप्टस्थित शर्म अल–शेखमा गत […]

बस्नेतको वृतचित्र कोपमा

काठमाडौँ – वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतद्धारा निर्देशित वृतत्रित्र जलवायू परिवर्तनसम्बन्धी इजिप्टमा भएको विश्व महासम्मेलन कोप २७ मा प्रदर्शन भएको छ। इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी महासम्मेलनमा यो वृतचित्र प्रदर्शन गरिएको हो। भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्यपहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ। महासम्मेलनमा नेपालको […]

२७औं कोपमा नेपालको जलवायु वित्तीय एजेन्डा प्राथमिकतामा

६ देखि १८ नोभेम्भरसम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २७औं सम्मेलन ( कोप २७) मा नेपालले प्रस्तुत गर्ने एजेन्डा तय भइसकेको छ । कोपमा नेपालको तर्फबाट प्रस्तुत हुने ऐजेन्डामध्ये आगामी कोपमा पनि जलवायु वित्तका एजेन्डा मुख्य प्राथमिकतामा राखिएको छ ।२७औं कोपमा पनि नेपालले धनी राष्ट्रहरुले गरेका जलवायु […]

धनी राष्ट्रले जलवायु वित्तीय दायित्व बढाउन सकेनन्

गत कात्तिक १४ देखि २६ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप) मा धनी राष्ट्रहरुले वित्तीय दायित्व नबढाउँदा नेपाल जस्ता विकासोन्मुख देशहरुमा निराशा छाएको छ ।कोपमा धनी राष्ट्रहरुले वित्तीय दायित्व बढाएर जलवायु कोषमा रकम बढाउनुपर्ने विकासोन्मुख राष्ट्रहरुको मुख्य एजेण्डा रहे पनि धनी राष्ट्रहरुले वित्तीय दायित्व बढाउने, […]

कोपमा नेपालको उपस्थिति सशक्त होला?

काठमाडौं, कार्तिक १३। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पग्लिरहेको हिमालका कारण जनताले भोग्नुपरेको समस्या समाधानका लागि विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप २६)मा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आह्वान गर्ने भएका हुन् । जलवायु परिवर्तनसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद् सामना […]

कोपमा नेपालको उपस्थिति सशक्त होला ?

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पग्लिरहेको हिमालका कारण जनताले भोग्नुपरेको समस्या समाधानका लागि विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप २६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आह्वान गर्ने भएका हुन् । जलवायु परिवर्तनसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद् सामना गर्न बाध्य भएको नेपालले बेलायतको स्कटल्यान्डस्थित ग्लासगोमा आइतवारबाट शुरू हुन लागेको जलवायु सम्मेलनमा अनुकूलनले मात्र अब...

कोपमा जलवायु वित्तको सुनिश्चितताका लागि दबाब दिने छौं

डा. राधा वाग्लेप्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महशाखा जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजिव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्ले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ । दुई […]