धनी राष्ट्रले जलवायु वित्तीय दायित्व बढाउन सकेनन्

गत कात्तिक १४ देखि २६ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप) मा धनी राष्ट्रहरुले वित्तीय दायित्व नबढाउँदा नेपाल जस्ता विकासोन्मुख देशहरुमा निराशा छाएको छ ।कोपमा धनी राष्ट्रहरुले वित्तीय दायित्व बढाएर जलवायु कोषमा रकम बढाउनुपर्ने विकासोन्मुख राष्ट्रहरुको मुख्य एजेण्डा रहे पनि धनी राष्ट्रहरुले वित्तीय दायित्व बढाउने, […]