६ देखि १८ नोभेम्भरसम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २७औं सम्मेलन ( कोप २७) मा नेपालले प्रस्तुत गर्ने एजेन्डा तय भइसकेको छ । कोपमा नेपालको तर्फबाट प्रस्तुत हुने ऐजेन्डामध्ये आगामी कोपमा पनि जलवायु वित्तका एजेन्डा मुख्य प्राथमिकतामा राखिएको छ ।२७औं कोपमा पनि नेपालले धनी राष्ट्रहरुले गरेका जलवायु […]