नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुपक्षीय कार्ययोजना कार्यान्वयन गरिने

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुपक्षीय कार्ययोजना कार्यान्वयन गर्ने भएको छ । सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रहरूसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरुलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइने बताइन् ।यस्तै, राष्ट्रपति भण्डारीले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरिने बताइन् । स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथ

सम्बन्धित सामग्री

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।...

ट्वीटरको आत्महत्या रोकथाम फिचर पुनः सञ्चालनमा

ट्वीटरले आत्महत्या रोकथाम फिचरलाई केही समय हटाएर फेरि रिस्टोर गरेको छ । यस फिचरलाई ह्यासट्याग देयर इज हेल्प भनेर चिनिने गरिन्छ । यस फिचरले प्रयोगकर्ताहरुलाई आत्महत्या रोकथाम गर्ने नम्बरहरु तर्फ मार्गदर्शित गरिदिने गर्दछ । कम्पनीले शुक्रबार यो फिचरलाई एलन मस्क्को निर्देशनमा हटाएको थियो र अहिले यो फिचरलाई पुनः सञ्चालनमा ल्याइएको छ । मस्कले यो फिचर हटाएको गलत जानकारी हो...

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

नेकपा (एमाले) ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर...

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

२ असोज,  विराटनगर । प्रदेश १ मा  आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् । प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका […]

रोकथाम प्रयासका बाबजुद घटेन आत्महत्या

नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ शनिबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि […]

विराटनगरमा आत्महत्या रोकथाम दिवस मनाइयो (फोटो फिचर)

विराटनगरमा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा साँझ चेतनामुलक सन्देशसहित दिप प्रज्वलन गरिएको छ। आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत

सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारद्वारा ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी

काठमाडौँ । सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन  ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ आदेश जारी गरेको हो । एक महिनाका लागि जारी आदेशमा यसअघि कोभिड-१९ […]

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...

क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाइँदै

सबै किसिमको क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि भन्दै पहिलो पटक रणनीति बनाउन लागिएको शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।