नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ शनिबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि […]