बलिउडमा सन् २०२३ सम्मकै लाइनअप तयार : एकैदिन १४ फिल्मले गरे रिलिज डेट घोषणा (सूचीसहित)

मुम्बइ । कात्तिक ६ गतेदेखि भारतको आर्थिक राजधानी मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएपछि एकैदिन १४ भन्दा बढी बलिउड फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । घरेलु फिल्मलाई चलायमान बनाउन संघर्ष गरिरहेको नेपाली फिल्मलाई बलिउडको यो खबरले उत्साह प्रदान गरेको छ । जसअनुसार असोज २१ गतेदेखि नेपाली फिल्म हलहरु खुल्ने तयारीमा छन् । नेपालमा असोज २१ […]