चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ। चीनको विरोध बाबजुद ताइवान पुगेकी पेलोसीमाथि प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
चीनले पेलोसीसँगै उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको छ।
‘पेलोसीको भ्रमणले चीनको आन्तरिक मामिलामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ। यसले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई चोट पुर्याएको छ। यो एक…