वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’

वीरगन्ज । नेपाल सरकारको सरकारी नीति, ‘विद्यार्थीका लागि सिक्दै कमाउँदै’ व्यवहारमा खासै देख्न पाइएको छैन । त्यसमा पनि मधेस प्रदेशका शैक्षिक संस्थाको हकमा भने यो कुरा अव्यावहारिक जस्तै छ । तर, मधेस प्रदेशकै वीरगन्जमा अवस्थित वीरगन्ज कलेजको हकमा भने यसो भनिरहँदा त्यो गलत हुन्छ । कारण, उसले गत वर्षबाट आफ्नो विद्यालयका विद्यार्थीलाई आफंै बजेट उपलब्ध […] The post वीरगन्ज कलेजका विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै कार्यक्रम’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पढ्दै सिक्दै कमाउँदै विद्यार्थी

बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । परम्परागत सिप लोप भइरहेका बेला नगरपालिकाले ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रमको अवधारणा ल्याएर विद्यार्थीलाई विभिन्न सामग्री निर्माण गर्न लगाएको छ । विद्यार्थीले विद्यालयमै सिप सिक्नुका साथै सामग्री निर्माण गरेर पैसा कमाउने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीले निगालोबाट बन्ने डोका निर्माण गरेर पढ्दै सिक्दै कमाउँदै गरेका छन् । विद्यार्थीलाई सिपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयमा यस किसिमको सामग्री निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीले निर्माण गरेका सामग्री पालिकाले नै खरिद गर्दै आएको छ । नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरेर पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

सिक्दै कमाउँदै विद्यार्थी

गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।

‘सिक्दै, कमाउँदै’का विद्यार्थीको लोभलाग्दो फूल खेती

जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।...

सिक्दै-कमाउँदै कार्यक्रममा इजरायलबाट फर्किएपछि…

विदेश पठाउनै परे पनि नागरिकको सुरक्षासँग कुनै पनि सरकारले सम्झौता गर्नुहुन्न। कृषि स्नातकहरूका लागि त यो खराब विकल्प हो।

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ।...

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम - NepaliPatra

गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय […]

गण्डकी प्रदेशमा शिक्षा : सिक्दै कमाउँदै‚ कमाउँदै सिक्दै

पर्वत : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ।प्रदेश सरकार स्थापना भएदेखि नै नागरिकले अनुभूत गर्ने शासकीय अभ्यासलाई लोकतान्त्रिक विधि र पद्धति अनुरूप सञ्चालन गरिएको बताएको प्रदेश सरकारले यो अवधिमा प्रदेशको सुशासन, विकास र समृद्धिको खाका तयार भएको दाबी गरेको छ।प्रथम पञ्चवर्षीय योजनाले परिलक्षित गरेको गन्तव्य प्राप्तिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संसाधन र सुशासन गरी सात मुख्य संवाहक प

बर्दियाको राजापुरमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम संचालन

बर्दिया । बर्दियाको राजापुर नगरपालिका-८ ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा गरेको छ । नगरपालिका-८ काे वडा कार्यालयले बेरोजगार युवा युवतीहरुमाझ साेही कार्यक्रम संचालन गरेकोे हो ।कार्यक्रममा स्थानीय बेरोजगार युवायुवतीहरुलाई सहभागी गराइने र उनीहरुलाई सिकाउदै कमाउने बातावरण मिलाइने वडा अध्यक्ष राजेश थारुले बताउनुभयो । कार्यक्रममा सहभागी युवायुवतीले स्थानीय स्तरमा सहजै पाइने बेतवास जस्ता […]

सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी

काठमाडौँ,९ फागुन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर आम्दानी गरेका हुन् । बाली र पशु विज्ञान विषयका डिप्लोमा तहको पठनपाठन सञ्चालन गरेको शिक्षालयका प्रमुख करन कँडेलले सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनेको बताए […]

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।