गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।
बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । परम्परागत सिप लोप भइरहेका बेला नगरपालिकाले ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रमको अवधारणा ल्याएर विद्यार्थीलाई विभिन्न सामग्री निर्माण गर्न लगाएको छ । विद्यार्थीले विद्यालयमै सिप सिक्नुका साथै सामग्री निर्माण गरेर पैसा कमाउने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीले निगालोबाट बन्ने डोका निर्माण गरेर पढ्दै सिक्दै कमाउँदै गरेका छन् । विद्यार्थीलाई सिपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयमा यस किसिमको सामग्री निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीले निर्माण गरेका सामग्री पालिकाले नै खरिद गर्दै आएको छ । नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरेर पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।
शिक्षासंगै सीप र अभ्यासलाई एकसाथ अघि बढाउँदा विद्यार्थीहरुलाई उत्साहित बनाउने क्रम देशभरकै विद्यालयहरुमा विस्तारै बढ्दै गएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् । कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ …
घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्ययरत रेणु डिसी एग्रिकल्चर (आइएस्सी) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। दङ्गीशरण गाउँपालिका निवासी डिसी बिहानीको समयमा पढाइ र दिउँसोको समयमा भने विद्यालयको खैरास्थित जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ। विद्यालयले उपलब्ध गराएको जग्गामा उहाँ तरकारी रोप्ने, गोडमेल गर्ने, पाकेको तरकारी टिप्नेदेखि बिक्रीमा व्यस्त हुन्छन्।
म्याग्दी- मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइक...
म्याग्दी- मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइक...
गलेश्वर- शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबार...
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।