काठमाडौँ,९ फागुन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर आम्दानी गरेका हुन् । बाली र पशु विज्ञान विषयका डिप्लोमा तहको पठनपाठन सञ्चालन गरेको शिक्षालयका प्रमुख करन कँडेलले सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनेको बताए […]