नम्रताको योगाभ्यास, भन्छिन्- तनाव छल्न स्ट्रेचिङ कसरत रोजौं

काठमाडौं । नम्रता सापकोटा ‘हेल्थ कन्सस’ अभिनेत्री पनि हुन् । पछिल्लो समयको उनको दिनचर्यामा व्यायाम पनि जोडिएको छ । व्यस्त तालिकामाझ उनी फुर्सद निकालेर योग गरिरहेकी हुन्छिन् । उनको यो फिटनेस मन्त्र फ्यान र प्रशंसकलाई पनि प्रेरणा बन्न सक्छ । घरकै बगैंचा, छत र कोठाभित्र उनको योगाभ्यास देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमार्फत योग र […]