आमा र बच्चाको लागि गर्भावस्था अत्यन्त संवेदनशील अवस्था हो । एकातिर गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यका लागि शारीरिक अभ्यास आवश्यक हुन्छ भने अर्काेतिर गलत अभ्यासले पेटभित्र रहेको बच्चालाई जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा गर्भावस्थामा कस्तो व्यायाम शैलीलाई अपनाउन सकिन्छ ? न्युरोड र थापाथलीमा फिटनेस ग्यारेज सञ्चालन गर्दै आएका सुरेश सुवेदी गर्भवतीहरुले गर्ने फिटनेस […]