आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो …
मोरङ – अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार एक आदेश दिँदै ५० वर्षीय ढकाललाई एक बालकमाथि अप्राकृतिक मैथुन गरेको मुद्दामा थुनामा राख्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ढकाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]
म्याग्दी । म्याग्दीमा ६६ वर्षीय वृद्धले एक बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा पक्राउ परेका छन् । खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बेनी नगरपालिका–१, रत्नेचौर बेलबोटका ६६ वर्षीय खुमनाथ शर्मालाई म्याग्दी प्रहरीले पक्राउ गरेको हो । घरबाट साथीहरूसँगै निस्किएका बालकलाई बेलबोटमा रहेको मन्दिर नजिकै पानी माग्ने क्रममा […]
कास्की, ८ कात्तिक । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा विदेशी नागरिक पक्राउ परेका छन् । अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य […]
पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोर प्रहरी फन्दामा परेका छन्। बालकलाई ललाईफकाई अप्राकृतिक मैथुनगरी फरार रहेका गोकुलगंगा गाउँपालिका–५ नामाडी सालबोटेका १९ वर्षीय दिपेश खड्का प्रहरी...
रामेछाप – पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोरलाई प्रहरीले पक्राउ गरेका छन् ।
बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षीय दिपेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनले भदौ ५ गते एक्लै घरमा खेलिरहेको अवस्थामा बालकलाई फकाएर आफ्नो घर पुर्याएका थिए । खड्काले बालकलाई शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गर्ने क्रममा बालक चिच्चाएपछि उनी फरार भएका थिए ।
घटनापछि पीडित परिवारले खड्का विरुद्ध जिल्ला प्रहरी कार्या...
गुल्मी। चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै हजुरबुवालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
झापा। नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा झापा गाउँपालिका–१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरीका आधा।मा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।