पोखरामा बालकहरु जम्मा गरी अप्राकृतिक मैथुन गराइरहेको अवस्थामा क्यानेडियन नागरिक पक्राउ

काठमाडौं- नेपाल घुम्न आएका एक क्यानेडियन नागरिक पोखराबाट पक्राउ परेका छन्। बालकहरुलाई अप्राकृतिक मैथुन गराइरहेको अवस्थामा ४४ वर्षीय रोबर्ट किन्क्ली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।  प्रहरीले शनिबार दिउँसो लेक साइडबाट तीन जना बालकसहित किन्क्लीलाई पक्राउ गरेको छ। अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर किन्क्लीमाथी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गर्ने क्यानेडियन नागरिक पक्राउ

कास्की, ८ कात्तिक । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा विदेशी नागरिक पक्राउ परेका छन् । अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य […]

क्यानेडियन नागरिक पक्राउ

नाबालकहरूलाई साथमा राखी यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले एक क्यानेडियन नागरिकलाई पक्राउ गरेको छ । तीनजना बालकलाई साथमा राखी विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा ४४ वर्षीय...

नाबालकलाई यौनजन्य गतिविधि गरेको आरोपमा क्यानेडियन नागरिक पक्राउ

नाबालकहरूलाई साथमा राखी यौनजन्य गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक क्यानेडियन नागरिकलाई पक्राउ गरेको छ । तीनजना बालकलाई साथमा राखी विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर...

नाबालकसँग यौनजन्य गतिविधिमा संलग्न क्यानेडियन नागरिक पक्राउ

पर्वत : तीन जना बालकलाई प्रलोभन र त्रासमा पारेर यौनजन्य गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शुवास हमालका अनुसार विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा ४४ वर्षीय क्यानेडियन नागरिक रोबर्ट किनक्लेलाई पोखरा महानगरपालिका–६ लेकसाईडबाट आइतबार नियन्त्रणमा लिइएको हो।रोबर्टले लेकसाइडमा बसेर नाबालकहरूलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी