अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका ढकाल कारागार चलान

मोरङ – अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार एक आदेश दिँदै ५० वर्षीय ढकाललाई एक बालकमाथि अप्राकृतिक मैथुन गरेको मुद्दामा थुनामा राख्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ढकाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]

सम्बन्धित सामग्री

गैसस मोरङका अध्यक्ष कारागार चलान

विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि गैसस मोरङका अध्यक्ष ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान गरेकाे हाे । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध […]