दम के हो ? किन हुन्छ ? लक्षण र घरेलु उपचार जान्नुहोस
फोक्सोको श्वासनलीमा आएको संकुचनका कारण श्वासप्रश्वासमा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वासमा तिब्रता आदिको एकीकृत रुपलाई दम भनेर चिनिन्छ । दम दिर्घ रोग हो। यो जुनसुकै उमेर समुहका मानिसलाई पनि हुन् ...
अत्यधिक सुक्खा जाडो बढेपछि ठिनीस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, दम, घाँटी दुख्ने, टाइफाइड लगायत रोगका लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पतालका डा.अर्जुन भामले जानकारी दिए ।
अहिले जाडो मौसम चलिरहेको छ। यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोगहरु बढी लाग्ने गर्दछ। जसमध्येकै एक दम हो। दम मौसम परिवर्तन, वातावरणीय प्रदूषण, धुवाँ-धुलो, चिसो, विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ। श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, खकार्ने, छाती घ्यारघ्यार गर्ने, आदि यसका लक्षण हुन्। त्यसैले दमका बिरामीलाई चिसोबाट जोगाउनु आवश्यक छ। तर झ्यालढोका बन्द […]
दम रोगका बारेमा धेरै जानकार छन् । सामान्यतया घ्यारघ्यार हुने समस्या दमको प्रमुख लक्षण हो । दमका लक्षण वृद्धवद्धा, वयष्क र बालबालिकामा उस्तै नै हुन्छन् ।
अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घरोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी तथा निमोनियाँका बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरूलाई बढी च्याप्ने गरेको देखिन्छ । त्यसैले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि–उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्ट्याउने भन्नेबारे […]
काठमाडौं, पुष १५ । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । बाथ रोगका बिरामीको कसरि हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र […]
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । दम हुनुमा बढ्दो वायु […]
सामान्य भाषामा श्वासप्रश्वासमा अरोध आई श्वास फेर्न गाह्रो हुने अवस्थालाई दम (आस्थमा) भनिन्छ । दम विभिन्न रोगको लक्षण हो। खोकी दमको एउटा लक्षण हुनसक्छ। पाको उमेरमा हुने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरि डिजिज (सीओपिडी) भनिन्छ।
दाम रोग । यो नामसँगै हाम्रो मस्तिष्कमा प्रौढ व्यक्तिको झल्को आउँछ । अर्थात बुढा-बुढीहरु दम रोगी हुन्छन् भन्ने हाम्रो सोचाई छ ।
तपाईं, हाम्रो घरमा पनि बाजे, बज्यै छन्, जसलाई दमले सताएको छ । भर्याङ चढ्नसाथ …
डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ -मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीचभागमा वा मुटु भएको स्थानमा पीडा महसुस भएमा मुटुरोगको लक्षण हुन सक्छ । -पहिले दम–खोकीको समस्या भएका...पूरा पढ्नुहोस् »