Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०८०
चिसो बढेपछि मुगु अस्पतालमा बिरामीको चाप
अत्यधिक सुक्खा जाडो बढेपछि ठिनीस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो, रुघाखोकी, दम, घाँटी दुख्ने, टाइफाइड लगायत रोगका लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पतालका डा.अर्जुन भामले जानकारी दिए ।
पूर्ण विवरण