काठमाडौं, पुष १५ । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । बाथ रोगका बिरामीको कसरि हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र […]