सामान्य भाषामा श्वासप्रश्वासमा अरोध आई श्वास फेर्न गाह्रो हुने अवस्थालाई दम (आस्थमा) भनिन्छ । दम विभिन्न रोगको लक्षण हो। खोकी दमको एउटा लक्षण हुनसक्छ। पाको उमेरमा हुने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरि डिजिज (सीओपिडी) भनिन्छ।