नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा ‘स्पोर्टस एक्स्पो’ आयोजना

काठमाडौं, २६ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले ‘नेपाल स्पोर्टस एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर स्पोर्टस एक्स्पोबारे जानकारी गराइएको हो । आगामी २०८१ असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँको वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा स्पोर्टस एक्स्पो आयोजना गरिएको बताइएको छ । महासंघले खेलकुद सामाग्रीबिना शैक्षिक […]

सम्बन्धित सामग्री

चितवन प्रहरीको हिरासतमा रहेकालाई महासंघले दियो पुस्तक

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले जिल्ला प्रहरी कार्यालय भरतपुरको हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराएको छ। सोमबार बिहान चितवन शाखा अध्यक्ष परमेश आचार्यले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र...

म्याग्दीमा समयमै पाठ्यपुस्तक वितरण हुने

म्याग्दीका सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायीले सामूहिक रूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहज रूपमा पाठ्यपुस्तकको उपलब्ध गराउन बिक्री […]

पुस्तकालय अन्तरक्रिया

२४ साउन, काठमाडौं । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, जिल्ला शाखा काठमाडौंको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भाद्र १५ गते मनाइने १४औं पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा नेपाल प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयबाट रजिष्ट्रार विष्णुकुमारी भट्टराई, एकता प्रकाशनका रामचन्द्र तिमोथी, महासंघका पूर्व […]

'पुस्तक ल्याउन केन्द्र धर्नामा बस्‍नुपर्ने समस्या कायमै'

धादिङ : शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख तुलबहादुर महतले पुस्तक व्यवसायीले पुस्तक ल्याउन धर्ना बस्नुपर्ने समस्या कायमै रहेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश-३ को पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पुस्तक व्यवसायीले विद्यालयमा सहज रुपमा पुस्तक पुर्‍याउन सक्ने अवस्था सिर्जना नभएक...