म्याग्दीमा समयमै पाठ्यपुस्तक वितरण हुने

म्याग्दीका सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायीले सामूहिक रूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहज रूपमा पाठ्यपुस्तकको उपलब्ध गराउन बिक्री […]