चितवनका पुस्तक व्यवसायीद्वारा मनमोहन बालग्रामलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले माडीस्थित एक विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ। ११औं राष्ट्रिय पुस्तक दिवस तथा वसन्त पञ्चमीको अवसर पारेर माडी नगरपालिका– ६ स्थित मनमोहन...

सम्बन्धित सामग्री

रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हुन् । काठमाडौँं महानगरपालिका भित्रका २० तथा कीर्तिपुर नगरपालिकाको एउटा सरकारी विद्यालयलाई ती सामग्री उपलब्ध गराएको हो । सामग्री पाउने विद्यालयमा दरबार […]

विद्यार्थी घटेपछि शैक्षिक तथा खेलकुद सामग्री वितरण

सिमकोट– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको हो । कोरोना महामारीका कारण विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग […]

नाम्खाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ। विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले ती सामग्री सहयोग गरेको हो। गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढा कोरोनाबाट विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको […]

उत्तरी नाम्खाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ। विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले ती सामग्री सहयोग गरेको हो। \गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढा कोरोनाबाट विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्य १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको […]

महालक्ष्मी विकास बैंकद्वारा बैतडीको भुमेश्वर माविलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैक लिमिटेडले बैतडीको भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बैतडीको पाटन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा लाग्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यका साथ खेलकुदका सामग्री हस्तान्तरण गरिएको पाटन शाखाका प्रबन्धक बिजय शाहले जानकारी दिए । […]

जुम्ला कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण

खलङ्गा । जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’ अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताइन् । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् । […]

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् । जनतासँग नगर उपप्रमुखु कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी  छन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेल

खेलकुद सामग्री वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१० का विभिन्न खेलमा आबद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेसन (एसबिबिएफ)ले फुटबल, क्रिकेट, भलिबलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। समाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका छन्।खेलकुद सामग्री वितरण गर्दै समाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भएपनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाएको बताए।  वितरण

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

खोटाङ – पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड-१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो । प्रतिष्ठानको पहल […]