भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा १५ देशको सहभागिता, एउटैको मूल्य २४ हजार (तस्बिरहरु)

काठमाडौं– काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडियाले संयुक्त रुपमा पुस्तक प्रदर्शनीको आयोजना गरेका छन् । जारी नवौँ संस्करणको प्रदर्शनीमा १५ देशले स्टल राखेका छन् । ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ मूल नाराका साथ यो प्रदर्शनी पढ्ने बानीको विकास गर्न गरिएका हो । नेपाली भाषाका किताब चिनियाँ र चिनियाँ भाषाका […]