डोटी पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

डोटी- डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका […]

सम्बन्धित सामग्री

काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा

काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।

म्याग्दी पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिरसहित)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीलाई आज (बिहीबार) एक समारोहबीच पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित म्याग्दीलाई पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बच्चा जन्मिएको १५ महिनादेखि ५ वर्ष मुनिका कुल ४४ सय २१ […]

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।

मुगु पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला […]

डोटी पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित

काठमाडौँ,३१ असार । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको […]

डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...

टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

काठमाडौँ,२४ असार । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेको हो । सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि […]

डोटीका चार पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।