काठमाडौं– तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो । कार्कीले निर्वाचन आयोगविरुद्ध हालेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् । तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध […]