एक दशकभन्दा अघि हिरोइन बन्न काठमाडौँ आएकी थिइन् स्मृति तिमिल्सिना । उनको जन्मघर नवलपरासीको सुनवल हो। बुबा इन्डियन आर्मी। परिवारमा कोही थिएनन् कलाकार । १३–१४ वर्षमै कोरस डान्सरबाट सुरु भएको थियो उनको करिअर। त्यसपछि सहायक निर्देशक र अहिले निर्देशक तथा कोरियोग्राफर बनेकी छन्। उनी गीत गाउनुका साथै मोडल पनि गर्छिन्। उनले गाउने र नाच्ने पेसालाई […]
गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ […]
तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा पुग्दा निकै हौसिए । त्यहाँ उनले बाल्यकालमा संगत गरेका साथीभाइसँग संवाद गरे । कसैसँग लाउडस्पिकरमा फोन गरे । ८१ वर्षका तीलबहादुर गहतराजले केपी ओली ६ महिनाको हुँदा आमाको मृत्यु भएको र आफ्नै आमाको दूघ खाएर हुर्किएको सम्झिए । ओलीले पनि तीलबहादुरका […]
'छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ', अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, 'उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।'
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भोजपुरस्थित जन्मघर पुगेकी छन् । राष्ट्रपति भण्डारीले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघर निरीक्षण समेत गरिन् ।दुई छोरीसहित जन्मघर पुगेकी राष्ट्रपति भण्डारीले सो स्थानमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटन पनि गरेकी थिइन् । तस्बिर : रासस
बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस
भनिन्छ, माइती गाउँको कुकुर नै प्यारो हुन्छ । यस्तै लाग्छ नायिका स्वस्तिमा खड्कालाई पनि । तर स्वस्तिमा आफ्नो जन्मघरलाई कहिलै पनि ‘माइती’ भनेर सम्बोधन गर्दिनन् । उनी भन्छिन् ‘मेरो लागि जन्मघर र कर्मघर दुवै आफ्नै घर हुन् । त्यसैलेमा माइती भन्न मलाई मन लाग्दैन ।’ झण्डै ७ वर्षअघि स्वस्तिमाको विवाह भयो । उनलाई जन्मघर र […]
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने भनाइको लक्ष्मीप्रसाद देवकोटाले कल्पना गर्दा सायदै प्रविधिले त्यति नछोएको हाम्रो जस्तो विकासोन्मुख मुलुकमा देवकोटाले त्यहाँसम्मको कल्पना गर्नु उनको एउटा महŒवाकांक्षी भाव मात्र थियो होला । समाज, भोगाइ, अवस्थाभन्दा माथि रहेर कल्पना गर्ने देवकोटाप्रति नमन छ । विकसित मुलुकहरूमा प्रविधिको बिस्तारै विकास हुँदै गएको अवस्थामा संयोग नै मान्नुपर्छ, […]
उपेन्द्र खनाल तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर खण्डहर बन्दै जाँदा संरक्षणमा कसैले चासो देखाएका छैनन् । ऐतिहासिक धरोहर आदिकवि आचार्यको भग्नावसेसको अवस्थामा रहेको घर लामो समय बितिसक्दासमेत पुनर्निर्माण भएको छैन, जसले गर्दा साहित्यिक पर्यटकहरु समेत निरास बनेका छन् । कुनै समयमा साहित्यकारहरुको निकै जमघट हुने यो ठाउँ पछिल्लो समय भने सुनसान बनेको […]