तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा पुग्दा निकै हौसिए । त्यहाँ उनले बाल्यकालमा संगत गरेका साथीभाइसँग संवाद गरे । कसैसँग लाउडस्पिकरमा फोन गरे । ८१ वर्षका तीलबहादुर गहतराजले केपी ओली ६ महिनाको हुँदा आमाको मृत्यु भएको र आफ्नै आमाको दूघ खाएर हुर्किएको सम्झिए । ओलीले पनि तीलबहादुरका […]