बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस