देउवाको गृहजिल्लामा जनसभा गर्दै रास्वपा, रविले सम्बोधन गर्ने

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ।रास्वपाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। उनले डडेल्धुरावासीलाई उक्त जनसभामा उपस्थितिका लागि पनि अनुरोध

सम्बन्धित सामग्री

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आउँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगाय

एमालेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् । ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।

आज भृकुटीमण्डपमा जनसभा गर्दै एकीकृत समाजवादी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ। मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा सभा गर्न लागेको हो। सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ। उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुलामञ्चमा आमसभा आयोजना गरेको थियो ।

दिक्तेलमा एमालेको चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

खोटाङ, ८ चैत : एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत बनाउनका लागि उषाकला […]

झलनाथ खनालको क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेकाे जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयो

एमसिसीविरुद्ध विप्लवको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन (जनसभा) गरेको छ।खुलामञ्चमा दिउँसो एमसिसीविरुद्ध जनसभा सुरु भइसकेको छ। सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनसहित जनसभा गरेको हो। जनसभा अघि राजध

भारत बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जनसभा

बेलबहादुर रजाली मगर/जयपुर (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिको आयोजनामा फेब्रुअरी २८, २०२१ का दिन जनसभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य–पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली हुनुहुन्थ्यो । प्रमुख अतिथि बेलबहादुर रजालीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मूल प्रवाहको आवश्यकताबारे व्याख्या गर्दै भारतस्थित नेपालीहरू भारतमा मात्र सङ्गठित हुने नभई नेपालमा चल्ने राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित आन्दोलनमासमेत सरिक हुने गरेको बताउनुभयो । कार्यक्रमका अन्य अतिथिमा क्षेत्रीय समितिका सल्लाहकार मङ्गलसिंह खड्का,सुदूर–पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य गिरुप्रसाद न्यौपाने, रक्तिम केन्द्रीय विभागका सदस्य हुकुमबहादुर जिसी, रक्तिम सुदूर पश्चिमोत्तर क्षेत्रीय विभागका उपाध्यक्ष बमबहादुर विष्ट र राष्ट्रिय जनमोर्चा दाङका नेता शिवप्रसाद पोखरेल हुनुहुन्थ्यो । सो कार्यक्रममा मूल प्रवाह नगर समितिका विष्णु केसी, महिला विभागकी अध्यक्ष कमला पाण्डे, सदस्य मनिषा भुलले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रामप्रसाद पोखरेलले, अध्यक्षता लोकबहादुर पाण्डेले र स्वागत मन्तव्य राजु सुनारले राख्नुभएको थियो । सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको उक्त कार्यक्रममा कलाकारहरूले गीतबाट स्वागत गर्नुभएको थियो ।

तस्वीर– बृहत जनसभालाई सम्बोधन गर्दै माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल–नेपाल’ समूह संखुवासभाले खांदबारीमा शनिवार आयोजना गरेको जनसभा कार्यक्रम  । तस्वीर : रासस

जनसभा गर्नुअघि बुटवलमा यस्तो देखियो ओली समूहको र्‍याली [फोटोफिचर]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले जनसभा शुरू गर्नुअघि बुटवल बजारमा र्‍याली प्रदर्शन गरेको छ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् । सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर माविको खेल मैदानमा हुने बृहत् जनसभामा प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट लग...

नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा सुरु गरेको छ । सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापालगायत शीर्ष नेताले सम्बोधन...