नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा सुरु गरेको छ । सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापालगायत शीर्ष नेताले सम्बोधन...

सम्बन्धित सामग्री

बुद्धको असली रुप केपी ओलीः नेता मण्डल

नेकपा ओली समूह नेता सत्यनारायण मण्डलले केही नेताका कारण संकट सिर्जना भएको बताएका छन्

ओखलढुंगामा धमाधम समानान्तर कमिटी बनाउँदै नेकपा ओली समूह

ओखलढुंगा : नेकपा ओली समूहले ओखलढुंगामा समानान्तर स्थानीय कमिटी गठनको तयारी गरेको छ। पौष १९ मा भएको जिल्लास्तरीय कार्यकर्ता भेलासँगै जिल्ला कमिटी गठनपश्चात जिल्लाका स्थानीय तहमा पनि समानान्तर कमिटी बनाउन लागिपरेको छ।संसद् विघटनपछि फरक पार्टीको अभ्यास गर्दै आएको नेकपाको ओली गुटले जिल्ला कमिटी घोषणा गरेको केही समयपछि  सुनकोसी, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिका गरी चार स्थानीय तहमा समेत कमिटी घोषणा गरेको छ।चार वटा स्थानीयतहमा हाल अध्यक्ष सचिव घोषणा गरिएको छ । मानेभञज्याङमा अध्यक्ष

ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटायो, गणेश बस्नेत चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)निकट प्रेस संगठनको राष्ट्रिय भेलाले महेश्वर दाहाललाई संयोजकबाट हटाएको छ । नेकपा विभाजनपछि दाहाल प्रचण्ड-माधव नेपाल पक्षमा छन् ।  राजधानीको राष्ट्रिय सभा गृहमा बिहीवार सम्पन्न ओलीपक्षीय पत्रकारहरूको राष्ट्रिय भेलाले दाहाललाई हटाएर गणेश बस्नेतलाई संयोजक तोकेको छ । साथै भेलाले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको संख्या ३५१ सदस्यीय बनाएको छ ।

आर्थिक हिनामिनाको आरोपमा भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस

२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]

हुम्लामा  नेकपा (ओली समूह) को अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनमा पुगेका बेला नेकपा (ओली समुह) ले हुम्लाका गाउँगाउँमा अगुवा भेला गर्न थालेको छ ।  केपी ओली समुह अगुवा कार्यकर्ता भेलाको लागि  ताजाँकोट गाउँपालिकाको छेप्रेला पुगेको...

नेकपा (ओली समूह) प्रवक्तामा प्रदीप ज्ञवाली चयन

काठमाडौं ।  नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् । बालुवाटारमा जारी ओली समूहको बैठकले