पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहा आउँदै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगाय

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली सर्लाही आउँदै

सर्लाही- नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो । सोही […]

एमाले अध्यक्ष ओली सर्लाही आउँदै

नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कभर्डहल प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दि

एमाले अध्यक्ष ओली सर्लाही जाँदै

नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् । आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका–२, कवडहल प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएक

एमाले अध्यक्ष ओली दैलेखमा

दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्। जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्। एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताएदैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिको

एमाले अध्यक्ष ओली नेपालगञ्ज, विमानस्थलमै गराए लखेरलाई पार्टी प्रवेश

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज विमानस्थलमै केही व्यक्तिलाई पार्टी प्रवेश गरेका छन्। नेपाल सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष सन्तोषकुमार लखेरलगायतलाई अध्यक्ष ओलीले विमानस्थलमै पार्टी प्रवेश गराएका हुन्। जुम्ला र कालिकोट जाने क्रममा बुधबार साँझ नेपालगञ्ज आइपुगेका अध्यक्ष ओलीले आउँदा आउँदै नेपालगञ्जका लखेरलगायतलाई पार्टी प्रवेश गराए। नेपालगञ्जको त्रिभुवनचोक आसपासमा बसोबास रहेको लखेर […]

एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौं, फागुन १३ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) […]

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन्। पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन्। उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु रहेका छन्। उनीहरुलाई एमालेका स्थायी कमिटी सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का […]

पार्टी प्रवेश गराउन बिहीबार एमाले अध्यक्ष ओली पर्सा जाँदै

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पर्सा आउने भएका छन्।पुस ८ गते बिहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउन उनी पर्सा आउन लागेका हुन्।ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली सहभागी हुने कार्यक्रमका लागि पर्साको जगरनाथपुरमा तयारी भइरहेको छ। उनले बिहीबार हुने सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्ने छन्।पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित ठूलो संख्यामा विभिन्न प

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्।आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी  प्रवेश गर्ने कार्यक्रम छ।यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् । बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साहलगायत छन् । ‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी […]