नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले जनसभा शुरू गर्नुअघि बुटवल बजारमा र्याली प्रदर्शन गरेको छ ।
पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् ।
सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर माविको खेल मैदानमा हुने बृहत् जनसभामा प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट लग...