नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज (साेमबार) नामिबियासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । खेल नेपाली समय अनुसार साेमबार दिउँसो सवा ३ बजे सुरू हुने भएकाे हाे । तीन टोली सम्मिलित श्रृखला स्कटल्याण्डमा आइतबारबाट सुरू भएको हो । श्रृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको […]

सम्बन्धित सामग्री

नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यू–१७ एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भियतनामबीचको खेल शुक्रबार साँझ पौने ६ बजे सुरु हुने भएकाे छ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, […]

नेपालले आज केन्यासँग खेल्दै

५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (बिहीबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज 'बलियो' यूएईसँग प्रतिस्पर्धा गर्दै, ब्याटिङमा सुधारको चुनौती

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज चिर प्रतिस्पर्धी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्न लागेको हो। खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ। पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन…

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएई पनि लगातार दोस्रो जित निकाल्ने […]

टी–२० सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २९ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । पहिलो खेल ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले […]

नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, मंसिर १० । आइसीसी वुमन्स टी–ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। विहिबार सम्पन्न खेलमा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ […]

नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीलले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछन्। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको…

नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल दिउँसो पौने ४ बजेबाट ओमनस्थित अलअमेरत स्टेडियममा सुरु हुनेछ। जारी सिरिजमा नेपालले ओमनसँग दोस्रो पटक आमनेसामने हुँदैछ भने…

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने […] The post नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.