नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीलले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछन्। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको…

सम्बन्धित सामग्री

एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज (शनिबार) दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ । नेपाल शनिबार लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले […]

एसीसी महिला टी–२० : नेपालले आज कुवेतसँग खेल्ने

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९

नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्ने

एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले  कुवेतसँग प्रतिष्पर्धा गर्दैछ। आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली...

नेपाल आज कुवेतसँग भिड्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (शनिबार) आयोजक कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १०ः०० बजे सुरु हुने खेलमा नेपाल कुवेतविरुद्ध जितको खोजीमा छ ।

नेपालले कुवेतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ । नेपाल र कुवेत छनोटमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले तथा […]

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह […]

एसिसी यु-१९ : नेपाल समूह चरणको अन्तिम खेलमा कुवेतसँग भिड्दै

काठमाडौं : एसिसी यु-१९ एसिया कपमा नेपालले आज मंगलबार आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित नेपाल कुवेतसँग जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त गर्ने ध्याउनमा हुनछ।दुबईको आइसिसी एकेडेमीमा कुवेत र नेपालबीचको खेल ११:१५ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको छ। समूह ‘बी’बाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएका छन् भने समूह ‘ए’बाट भारत