साढे ४३ करोड लागतमा बन्दैछ बुटवल उपमहानगरको आधुनिक भवन

८ असार, बुटवल । बुटवल उप-महानगरपालिकाको आधुनिक स्वरुपको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले भवनको शिलान्यास गरेका हुनु् । शुक्रबार शिलान्यास भएको भवन प्रमुख अर्थात् ए ब्लक हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार …

सम्बन्धित सामग्री

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न शौचालय बन्ने

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ । एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो । नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताउनुभयो । बसपार्कमा उज्यालोका लागि आधुनिक बत्ती, स्तरीय […]

बुटवल पावरको नाफा १२.८९ प्रतिशतले बढ्यो

काठमाडौँ- बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अवधिमा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाइ भएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कमाई १२.८९ […]

प्रधानमन्त्री देउवाले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

११ भदौ, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद […]

बुटवल उपमहानगरको बेरुजु ११ करोड

भैरहवा – रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ । एक उपमहानगर, पाँच नगर र १० गाउँपालिका रहेको रुपन्देहीमा वर्ष २०७७/७८मा गरिएको ५५ अर्ब ४७ करोड २८ लाख सात हजारको लेखापरीक्षण गरिएको […]

बुटवल उपमहानगरको बजेट दुई अर्ब ३५ करोड

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको आन्तरिक आय, प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने समानिकरण तथा सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका साथै राजस्व बाँडफाँटबाट प्राप्त आयलाई आधार बनाई वार्षिक बजेट प्रस्तुत गरिएको हो ।उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख सावित्रा अर्यालले उपमहानगरको […]

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको

बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

पानी अभावबारे बुझ्दै बुटवल उपमहानगरका जनप्रतिनिधि

बुटवल – बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्। दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा २ करोड ४० लाख लिटर जति मात्रै पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचानका लागि साथै शुद्ध पानीको पहुँच पु¥याउनका लागि जनप्रतिनिधिले बुटवलस्थित मुहानको स्थलगत अवलोकन गरेका हुन्। शनिबार नगरप्रमुख खेलराज पाण्डे, […]

बुटवल पावर कम्पनीको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?

काठमाडौ, २३ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बुटवल पावर कम्पनीको नाफा ३१.१२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ८.४० प्रतिशतले बढेर ४२ करोड ३१ लाख २२ […]

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ५३ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले २०७८/०७९ का लागि २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७ सय १० रुपैयाँ बराबरको बजेट ल्याएको छ