पानी अभावबारे बुझ्दै बुटवल उपमहानगरका जनप्रतिनिधि

बुटवल – बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्। दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा २ करोड ४० लाख लिटर जति मात्रै पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचानका लागि साथै शुद्ध पानीको पहुँच पु¥याउनका लागि जनप्रतिनिधिले बुटवलस्थित मुहानको स्थलगत अवलोकन गरेका हुन्। शनिबार नगरप्रमुख खेलराज पाण्डे, […]

सम्बन्धित सामग्री

नारायणगढ–बुटवल सडक : ठेकेदारलाई दबाब, तीन जिल्लाका जनप्रतिनिधि एक ठाउँमा

नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् ।

विद्युत महसुल वृद्धिविरुद्ध जनप्रतिनिधि

बुटवल पावर कम्पनीद्वारा प्रवर्द्धित स्याङ्जाको गल्याङ्मा रहेको आँधीखोला वितरण केन्द्रले प्रस्ताव गरेको विद्युत महसुलविरुद्ध जिल्लाका जनप्रतिनिधिले विरोध जनाएका छन् । कम्पनीले आवश्यक परामर्श विना महसुल बढाउन लागेको भन्दै जनप्रतिनिधिले विरोध जनाएका हुन् । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको समन्वय विना कम्पनीले विद्युत नियमन आयोगमार्फत् महसुल वृद्धिको प्रस्ताव गरेको छ । महसुल वृद्धि गर्नुपर्ने आधारसहित स्थानीयस्तरमा छलफल […]

बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

बुटवल– बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरू समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उनले भने, चालू आर्थिक वर्षमा […]

संघीय सरकार मातहतका कार्यालयमा बुटवलका जनप्रतिनिधिको डेलिगेशन

बुटवल – बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका छन्। बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा मंगलबार डेलिगेशन गएको हो। बुटवल […]

सैनामैनाको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा आज (शुक्रबार) बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ […]

पाल्पाको पूर्वखोलामा पुरानै जनप्रतिनिधि दोहोरिए

बुटवल- पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पूरानै जनप्रतिनिधि दोहोरिएका छन्। गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा भागीरथी शर्मा भट्टराई विजयी भएका हुन्। यसअघि पनि एमालेको तर्फबाट यी दुवैजना अध्यक्ष र उपाध्यक्ष थिए। अध्यक्षमा थापाले ६ हजार ३९ मत प्राप्त गरेर जितेका छन् भने उपाध्यक्षमा भट्टराईले ५ हजार ८ सय ९४ मत पाएकी […]

वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च भयो : लिङ्देन

८ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक ऋणको ठूलो हिस्सा जनप्रतिनिधि पाल्न र उनीहरुलाई गाडी किन्न खर्च हुँदा ऋणको भार बढेको बताएका छन् । पार्टीले बिहीबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०७४ सालको स्थानीय चुनाव हुँदासम्म ८ खर्ब रहेको वैदेशिक ऋण तीन तहका सरकारका मन्त्री र जनप्रतिनिधिलाई […]

बुटवल उपमहानगरको नयाँ भवन उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण आज उद्घाटन भएको छ ।नवनिर्मित प्रशासकीय भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै विकासको लागि  सबै तहका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताए । उनले रुपन्देही जिल्ला विकासमा अगाडि बढ्दै गएको बताउँदै  सबै तहका र सबै पार्टीका जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने बताए । पौडेलले कोभिड महामारीका कारण भवनको उद्घाटन भर्चुअल विधिबाट गरेका हुन् । उनी आफै पनि कोभिड सङ्क्रमित भएपछि काठमाडौँ नै बसेर आरा

नश्ल सुधारका लागि ल्याएको बोका काटेर खाएपछि…

१ कात्तिक, बुटवल । बाख्रामा नश्ल सुधारका लागि नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा दिएको झण्डै तीन लाख रुपैयाँमा किनेको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा काटेर खाएका छन् । अनुदानमा ल्याएको बोका काटेर खानु सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै स्थानीयले भने यसबारे छानविन गरी दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् । सुनवल नगरपालिकाले दुई वर्ष अघि […]