एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए […]

सम्बन्धित सामग्री

पारस खड्काले क्यानकाे बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डाै – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ । यसैबीच बाग्मती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाण्डाै, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन् । बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बाग्मती वर्त...

इप्पानको अध्यक्षमा उम्मेदवारी दिने गणेश कार्कीको घोषणा

काठमाडौं, २२ जेठ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।आज (सोमबार) होटल रोयल सिंगीमा आयोजित कार्यक्रमकाबीच उपाध्यक्ष कार्कीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्कीले उम्मेदवारीका लागि प्यान नै बनाइसकेका छन् । कार्कीको प्यानबाट अहिले उपाध्यक्ष रहेका मोहन डाँगी वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् । […]

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा

अछाम– नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले […]

एमाले अधिवेशन : अछाम जिल्ला अध्यक्षमा उम्मेदवारी दिने शाहको घोषणा

नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरूसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो ।&

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

चितवन– एमालेको जारी महाधिवेशनमा उपमहासचिब घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार चितवनको नारायणी किनारामा महाधिवेशन उद्घाटन भएपछि भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । भुसाल १० बुँदे सहमतिपछि पार्टी विभाजनमा नलागेर एमालेमै बसेका १० मध्ये एक नेता हुन् । भुसालभन्दा पहिला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमालेमै […]

एमालेको अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौमा आज आइतवार पत्रकार सम्मेलन गरेर रावलले चितवनमा यही १० गतेदेखि हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनकाे कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ ।

एमालेको अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताए । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा (भिडियो सहित)

काठमाडौं, १० असोज। गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।​ एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए । विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले […]

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.