वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा

चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।रातोपाटीसँग कुरा गर्दै नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत

सम्बन्धित सामग्री

अब बन्ने राष्ट्रपति एमालेभन्दा दायाँबायाँ हुँदैनः एमाले नेता गुरुङ

दाङ- नेकपा एमाले पोलिटब्युराे सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्। दाङको लमहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गुरुङले सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताए। ‘कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको […]

सुदूरपश्चिममा बागी उठेका ५ एमाले नेता पार्टीबाटै निकालिए

धनगढी :  नेकपा एमाले सुदूरपश्चिमले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ।सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्धय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरिएको हो। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द

प्रतिनिधिसभा निर्वाचनमा गोकुल बाँस्कोटासँग भिड्ने निर्देशक मनोज पण्डितको घोषणा

पण्डितले संघीय संसदको चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रेमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्

म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, अरु म जान्दिन: भीम रावल

सौराहा- एमाले नेता भीम रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने भनेर राजनीतिक घोषणा गरिसकेकाले आफू त्यसमा अडिग रहेको जानकारी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुलाई दिएका छन्। उनले मध्यरातमा बन्दसत्रबाट बाहिर निस्केर पत्रकारहरुसँग कुरा गर्दै भने- यत्रो ठूलो पार्टीको एक दिन यत्तिकै खेर गएकामा मलाई दुख लागेको छ। म अध्यक्षमा उम्मेदवारी दिन्छु, अरु म केही जान्दिन। […]

‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि अटाउनुपर्छ- महेश बस्नेत

एमाले नेता महेश बस्नेतले केपी बा आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । बन्दशत्र हल परिसरमा कुरा गर्दै बस्नेतले पार्टीमा सबै समेटिनुपर्ने बताएका हुन् ।  ‘सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने । बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

रावललाई खरेलको आग्रह : उम्मेदवारी दिने विषयलाई पुनर्विचार गर्नुहोस्

नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।नेता खरेलले रातोपाटीसँग भने, ‘हिजो मात्र केन्द्रीय कमिटीको बैठकमा पार्टीको नेतृत्वमा आउन चाहने सबै साथीहरूलाई र नेतृत्वमा रहने सबैलाई एकताबद्ध गरेर सही सन्देश दिनुको साथसाथै यस महाधिवेशनलाई सहीरुपमा एकताको महाधिवेशन बन

घनश्याम भुसालले एमाले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन। एमाले नेता घनश्याम भुसाले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भुसालले उपाध्यक्षमा उठ्ने बताएका हुन् ।  एमाले विभाजनसँगै माधव नेपालको साथ छाडेका नेताहरूमध्ये भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । योगेश भट्टराईले आफू सचिवमा...

‘महाधिवेशनका लागि हामीले चितवनमा ३५ सय कोठा बुक गरेका छौँ’

काठमाडौँ– एमाले नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले भने, ‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेदवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र १५ जना पुरुष। […]

एमाले नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताएका हुन्। ‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेत भने ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु।&rsquo