काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ। दोस्रो दिन पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो