११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् । […]