उम्मेदवारी दर्ता गरेकै दिन एकीकृत समाजवादीका उम्मेदवारहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् । समाजवादीले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख  छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको समाजवादीले जनाएको छ ।‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ घोषणापत्रमा उल्लेख छ । भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रो

सम्बन्धित सामग्री