वीरगंजमा पहिलो दिन १२ जना मेयरका प्रत्यासीसहित ७७ ले गराए उम्मेदवारी दर्ता

वीरगंजः मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा आसन्न निर्वाचनमा लागि मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगर प्रमुखमा १२ जना, वडाध्यक्षमा एक महिलासहित २० जना, खुला सदस्यमा एक महिलासहित २९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ६ जना गरी कुल ७७ जनाले उम्मेदवारी दर्ता गराएको…

सम्बन्धित सामग्री

देउवा विरुद्ध सागर ढकालकाे उम्मेदवारी दर्ता

उनले उम्मेदवारी दर्ता गराएपछि नयाँ युगको शुरुवात भएको भन्दै देश बनाउने संकल्प सहित दुई दिन ब्रत बस्ने घोषणा गरेका छन्।...

निर्वाचन कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार दशैंको टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ। दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ।...

यस्ता छन् नवलपरासी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।यस्तो छ जिल्लाको ७ वटै पालिकामा ठुला दलका प्रमुख उप प्रमुखका उम्मेदवारहरु : रामग्राम नगरपालिकामा नेपाली काँग्रेसको तर

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्

कैलालीका दुई पालिकामा उम्मेदवारी दर्ता भएन

कैलाली – आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गर्ने पहिलो दिन (आइतबार) कैलाली जिल्लाका दुई पालिकामा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राईभान कुञ्जेडाले आइतबार उम्मेदवारी दर्ता गर्न कोही व्यक्ति नआएको जानकारी दिए। उनले भने, ‘उम्मेदवारी मनोनयनको फाराम पनि कसैले लगेका छैनन्, सोमबार उम्मेदवारी दर्ता गराउने तयारी गरिएको […]

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

काठमाण्डाै - ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आ...

स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून

ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा उम्मेदवारी दिने संख्या ३ जना छ । ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार मेयर पदमा उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर […]

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् । […]

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।...

जनकपुरधामको मेयरमा पहिलो दिन ८ जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार साँझ ५ बजेसम्म मेयरमा ८ जनासहित कुल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। पहिलो दिन मेयरका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा ३ जनाको […]