स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून

ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा उम्मेदवारी दिने संख्या ३ जना छ । ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार मेयर पदमा उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको