उपसभामुखमा इन्दिरा राना कि मुक्ता यादव ? शुरु भयो मत विभाजन प्रक्रिया (लाइभ)

काठमाडौं । उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुख देवराज घिमिरेले उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

सम्बन्धित सामग्री

जब छाेरी जेनिफरकाे सम्मानपत्र लिन उपसभामुख राना पुगिन्

विद्यालयले सम्मानपत्र लिन जेनिफरलाई अभिभावक बोलाउन भनेको थियो । तर, उनले अभिभावकका रूपमा उपसभामुख इन्दिरा राना मगर आउने जानकारी गराएकी थिइनन् ।

उपसभामुख राना चीन भ्रमणमा जाँदै

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना चीन भ्रमणमा जाने भएकी छन् । संसद सचिवालयकाअनुसार २३–२४ असारसम्म चीनको गुईयाङ प्रान्तमा हुने ’इको फोरम ग्लोबल गुईयाङ २०२३’ कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

प्रतिनिधिसभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकाे इन्दिरा राना

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित […]

उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छिन्। शनिबार

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

रास्वपाबाट को बन्ला उपसभामुख ?

एमालेले पुरुषलाई सभामुख बनाएमा रास्वपाबाट डा. चन्दा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ र इन्दिरा राना मगरमध्ये एक जना उपसभामुख बन्ने छन् ।

इन्दिरा राना मगर : बन्दी बाबुआमाका बालबच्चाकी कर्मआमा

१ पुस, काठमाडौं । थुप्रै बालबच्चा कारागारको चौघेराभित्र थुनिन पुगेका छन्, विना कसूर । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका, त्यहीं जन्मिएका लालावालालाई खुला संसार कसरी देखाउने ? यही प्रश्नले बारम्बार बिथोलिरहन्थ्यो, इन्दिरा राना मगरलाई । अन्ततः उनले यी अबोध बालबच्चालाई त्यो पर्खालको घेराबाट निकालेर आफ्नै न्यानो आश्रयमा हुर्काउने निधो गरिन् । यो ३३ वर्षअघिको […]

बच्चाहरूले खान पाएनन् भने अपराध सिक्छन्ः इन्दिरा राना मगर

झापा – बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगरले कुनै पनि बच्चाले भोकै बस्नु नपरोस् भनेर आफू काम गरिरहेको बताएकी छन् । बन्दी सहायता नेपालद्वारा अर्जुनधारा ११ मा निर्मित जंगल गार्डेन व्याइज होममा निर्मित स्विमिङ पुल, माछा पोखरी तथा पुलको उद्घाटन कार्यक्रममा बोल्दै मगरले बच्चाहरूले खान पाएनन् भने उनीहरूले त्यही अवस्थाबाट अपराधकर्म सिक्ने बताइन् […]

उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग

पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।

इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।