प्रचण्डले झुट बोले, आबे नेपाल भ्रमणमा आएका थिएनन्

२१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिए । ‘मैले एउटा त, नेपालीहरुको यहाँ कस्तो स्थिति छ ? नेपालले नेपालीहरुका लागि के चाहिँ गर्न आवश्यक छ त ?’ उनले […]

सम्बन्धित सामग्री

सिन्जाे आबे भेटेकाे भनी प्रचण्डले हलुका प्रस्तुति दिनुभयाे : खिमलाल भट्टराई

काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गरेका छन्। नेपालमा एक पटक पनि नआएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर […]

सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो भन्ने दाहालको दाबी गलत

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताएका छन् । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए । आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । त्यस्तै दोस्रो […]

शिन्जो आबे हत्या प्रकरणः के विशिष्ट व्यक्ति सुरक्षित छन् ?

यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ ।

शिन्जाे आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता शिन्जाे आबेको हिजाे गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो ।  दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमानदार हुँदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबे...

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता सिन्जे आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुन् । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विज

शिन्जो आबे : एउटा यस्तो हत्या जसले जापानलाई सदाको लागि परिवर्तन गर्न सक्छ

रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसीशिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चि

अझै होसमा आएका छैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबे

चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।

जापानका पूर्व प्रधानमन्त्रीको अवस्था कस्तो छ ?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।.groupTitl

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अस्पताल लगियो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।  एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।