शिन्जाे आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता शिन्जाे आबेको हिजाे गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो ।  दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमानदार हुँदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबे...

सम्बन्धित सामग्री