अझै होसमा आएका छैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबे

चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।

सम्बन्धित सामग्री

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् । ६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भए...

सिन्जो आबे जो जापानलाई पुनः सैन्यशक्ति बनाउने सपना देख्थे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार चुनावी प्रचारका क्रममा देशको पश्चिमी सहर नारामा गोली प्रहार भयो । उपचारको क्रममा आबेको अस्पतालमै मृत्यु भयो । आबेमाथि गोली प्रहार हुँदा उनी जापानको माथिल्लो सदनको नजिकिँदै...

आबेको हत्याराले दिए जापानी प्रहरीलाई यस्तो अपत्यारिलो बयान

टोकियो, २५ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन् । शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली […]

आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बयान दिएका छन् ।  तर, समूहको नाम बताइएको छैन् । शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।आफूले घरेलु बन्दुकले गोली हानेको आक्र

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति को हुन् ?

२३ असार, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेका थिए । त्यही बेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो । गोली लागे लगत्तै उनलाई उपचारका लागि हेलिकप्टरबाट […]

विश्वका चर्चित राजनीतिक नेता, जसको कडा सुरक्षा घेराभित्र नै हत्या भयो

शुक्रबार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको एक जना बन्दुकधारीले गोली हानेर हत्या गरे । आबे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा आसिन हुने नेता थिए ।  उनले सत्तामा रहँदा वा नरहँदा जापानको युद्धविरोधी नीतिलाई त्यागेर आफ्नो आर्थिक शक्ति बराबरको सैन्य शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहे ।  विश्व इतिहासमा अरु देशमा पनि विभिन्न समयमा राष्ट्रपति, प्रधानमन्त्री, राजा र अन्य नेताको हत्या भएका छन् ।इतिहासमा केही नेताका हत्या देशबासीको लागि यति स्तब्धकारी हुन्छ कि अधिकांश म

राजनीतिक हिंसा लगभग नहुने जापानमा बन्दुक आक्रमणबाट सधैँका लागि ढले सिन्जो आबे

शुक्रबार जापानको नारा सहरमा पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भयो । गोली लागेपछि ढलेका आबेको अन्ततः निधन भयो ।स्थानीय समयअनुसार बिहान ११ः३० बजेको समयमा जापानको दक्षिणपश्चिम नारा सहरमा आबेमाथि गोली हानिएको थियो । आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका थिए । ठिक त्यसै बेला आबेमाथि गोली हानिएको थियो । उनको घाँटी र छातीमा गोली लागेको अधिकारीहरूले बताएका छन् ।आबेमाथि पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली लागेपछि ढलेर बेहोस भएका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदासम्म उनका मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । अन्ततः डाक्टरहरूले उनलाई मृत घोषणा गरे ।आबेमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले समातेर हिरासतमा राखेको छ।यामागामी नारा सहरकै बासिन्दा भएको पाईएको छ । सन् २००२ देखि २००५ सम्म उनले जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेको बाहेक अन्य कुराहरु उनको बारेमा बाहिर ल्याईएको छैन । अधिकारीहरूका अनुसार आबेमाथि आक्रमण गर्न यामागामीले घरमै बनाएको हतियार प्रयोग गरेका थिए । जापानमा सर्वसाधारण नागरिकले बन्दुक राख्ने पालना गर्नुपर्ने कानुन अत्यन्त कडा छ । १३ वटा चरण पार गरेपछि मात्रै नागरिकले बन्दुक राख्न पाउँछन् । बन्दुक राख्न चाहनेले सुरूमा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ । त्यसपछि बन्दुक चलाउने विषय पढ्नुपर्छ र लिखित परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसपछिको चरणमा चिकित्सकहरुले मानसिक स्वास्थ्य ठिक भएको र दुर्व्यसनमा नफसेको प्रमाणित गर्नुपर्छ ।बन्दुक कसरी राख्ने भन्ने बारे छुट्टै कोर्सको अध्ययन गर्नुपर्छ । बन्दुक राख्न चाहन्छु भनेर यी निवेदन दिएर यी चरण पार गरेपछि त्यहाँको प्रहरीले के प्रयोजनका लागि बन्दुक राख्न लागेको हो भनेर अन्तर्वार्ता लिन्छ । प्रहरीले नै सुक्ष्म रुपमा बन्दुक राख्न चाहने व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्था बारे गहिरिएर अध्ययन गर्छ । यी सबै चरण पारेपछि प्रहरीले नै बन्दुक राख्ने ठाउँको अनुमगन गर्छ । त्यसैले जापानको बन्दुक कानुन कडा मानिन्छ । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अँगालेको जापानको अन्तराष्ट्रिय रुपमै शान्त देशका रुपमा चिनिन्थ्यो । जापानमा राजनीतिक हिंसा लगभग हुँदैनथिए । दोस्रो विश्वयुद्धमा पराजित भएपछि जापानले अमेरिकाले बनाईदिएको शान्तिवादी संविधान अँगाल्दै आएको छ ।जापानमा यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरीहिरो होसोकावामाथि एक होटलमा आक्रमण भएको थियो । तर उनलाई केही हुन पाएन । त्यसपछि शीर्ष नेतामाथि भएको आक्रमण नै यहीँ हो । आबे जापानमा बिरलै हुने राजनीतिक हिंसाको शिकार बने । सन् २००६ मा पहिलोपटक उनी जापानको प्रधानमन्त्री बनेका थिए । त्यतिबेला १ वर्षमै राजीनामा दिएका थिए । सन् २०१२ मा उनको पार्टीले बहुमत ल्यायो । आबे फेरि प्रधानमन्त्री बने । २०१२ मा प्रधानमन्त्री भएकाले उनले ८ वर्ष कार्यकाल सम्हाले । लगातार यति लामो अवधिसम्म जापानी प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन् । कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए। सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका आबेका हजुरबुवा किसी नोबुसुकेको पनि हत्या प्रयास भएको थियो । एजेन्सीहरुको सहयोगमा

जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ । प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ।  जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा अचेत छन् । एनएचके रिपोर्टका अनुसार उनलाई एम्बुलेन्समा ल्याउँदा उनी सचेत थिए। शिन्जो आबेको लिबरल […]

जापानका पूर्व प्रधानमन्त्रीको अवस्था कस्तो छ ?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।.groupTitl

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौं, असार २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। रोयटर्सले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। रोयटर्सले उल्लेख गरेअनुसार आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा दुईपटक केही पड्केको आवाज सुनिएको थियो । लगत्तै आबै ढलेका थिए । उनको शरीरबाट रगत बगिरहेको थियो । […]